कक्षा ११ को नियमित तर्फको नतिजा सार्बजनिक (नतिजा सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 15, 2016 | 06:02:22 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले गत जेठमा सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरेकोहो ।

परीक्षामा ५१ दशमलब ७१  प्रतिशत अर्थात् १ लाख ३७ हजार ६ सय ५ परीक्षार्थी उत्र्तीण भएका छन् । सो नतिजा गत सालको भन्दा २ दशमलब ५१ प्रतिशतले बढी हो ।   परीक्षामा २ लाख ६६ हजार १ सय ३ परीक्षार्थी सहभागी थिए । कक्षा ११ को  आँशिकतर्फको नतिजा भने यस अघि नै सार्वजनिक भएको थियो । 

नतिजा बोर्डको वेबसाइट http://www.neb.gov.np/result मा र एनटिसीको वेबसाइट http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved