प्रतिपक्षीको अबरोधपछि सोमबारको संसद बैठक स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 02:13:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बिपक्षी दलको अबरोधका कारण आज सोमबार बसेको संसद बैठक पनि अबरुद्द भएको छ । बैठक सुरु भएपछि नेपा राष्ट्रिय पार्टीका संसदीय दलका नेता लक्ष्मण राजवंशीले सरकारले दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए। उनले प्रस्ताव पारित भएपनि ५ नम्बर प्रदेशमा शुरु भएको आन्दोलन आगोमा परिणत हुन सक्ने चेतावनी दिए ।

उनले बोले लगत्तै  एमालेसहितका प्रतिपक्ष दलले उठेर अबरोध गरेपछि सभामुखले पुस ७ गते  बिहीबारसम्मका लागि बैठक स्थगित गरिन  ।

यस अघि आज नै सभामुखको पहलमा बसेको शिर्ष दलको वैठकमा दलहरुले आफ्नो अडान नछोडेपछि बिना निस्कर्ष टुंगिएको थियो  ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved