सुर्य लाइफ इन्स्योरेन्सको २०  हजार ९ सय ७३ कित्ता सेयर लिलाममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 04:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० हजार ९ सय ७३ कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। इच्छुक सर्वसाधारण लगानीकर्ताले लिलामीको सेयरका लागि पुस १२  देखि पुस १८  सम्म आबेदन दिन सक्ने बिक्रि प्रबन्धक लक्ष्मी  क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।

इन्स्योरेन्सले गत साउन २० देखि भदौ २२  सम्म २५ प्रतिशत हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्रि गर्न लागेको हो। लक्ष्मी लघुवित्तले १२  करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता हकप्रद बिक्रिमा राखेको थियो।

इच्छुक लगानीकर्ताले नयाँ बानेश्वर स्थित लक्ष्मी क्यापिटलको कार्यालयमा पुष १२ देखि पुस १८ सम्म आवेदन पेश गर्नु पर्ने छ।    

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved