हत्याको बिरोधमा बुटवलमा प्रहरी बिटमा आगजनी, अनिश्चितकालिन आमहड्ताल घोषणा 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2016 | 07:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एमले भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा रुपन्देहीमा प्रदर्शन भएको छ ।  तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको छ । उनीहरुले जिल्लाको विभिन्न स्थानका सडकमा  टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

हत्यारालाई कारबाहीको माग गर्दै अनिश्चितकालीन आमहड्तालको घोषणा समेत भएको छ।प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडक खण्डको यातायात ाप्रभावित भएको छ । स्थानीय युवा र एमाले कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved