दाङमा सवारी दुर्घटना: ३ को मृत्यु, ५ गम्भीर घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 01:46:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दाङमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ  भने अन्य १७ जना घाइते भएका छन् । बुटवलबाट दाङको घोराई तर्फ जाँदै  लु २ ख ७७६ नम्बरको बस दाङको लक्ष्मीपुर गाविसको मसोट खोलामा दुर्घटनामा परेको हो ।

दाङका एसपी धिरज सिंहका अनुसार घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।  उनीहरूको दाङको लमही र घोराइ अस्पतालमो उपचार भइरहेको छ । 


घटनाको थप बिवरण आउन बाँकि छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved