सर्बोच्च अदालत भित्रै लोकमानलाई कालोमोसो दलियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 04:51:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित आयुक्त लोकमान सिंह कार्कीलाई कालोमोसो दलिएको छ । उनलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दलिएको हो । 

पेशीका लागि अपराह्न अदालत पुगेका एक युवकले उनलाई कालोमोसो दलेका हुन् । ति युवकले  कालोमोसो दलेपछि ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए । 

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा आज बाट बहस सुरु भएको छ । त्यहि क्रममा कार्की अदालत पुगेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved