मखनटोलमा आगलागी, नियन्त्रण प्रयास जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 03:04:20 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको इन्द्रचोकमा रहेको मखनटोलमा मंगलबार दिउँसो आगलागी भएको छ।  सुरज आर्केडको चौथो तलामा रहेको चेलीबेटी साडी शोरुम मंगलबार दिउँसो आगलागी भएको हो।

अहिले दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ।   घटनाको थप विवरण आउन बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved