मखनटोलमा  भएको आगलागी नियन्त्रणमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 04:49:43 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको इन्द्रचोकमा रहेको मखनटोलमा मंगलबार दिउँसो भएको आगलागी नियन्त्रणमा आएको ।  सुरज आर्केडको चौथो तलामा रहेको चेलीबेटी साडी शोरुम मंगलबार दिउँसो लागेको आगो सवा घण्टापछि नियन्त्रणमा आएको हो। 

 बिजुली सट भई आगलागी सुरु भएको थियो। आगो नियन्त्रण गर्न काठमाडौं र ललितपुरको जुद्ध वारुण यन्त्रबाट पाँच दमकल परिचालन गरिएका थिए।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved