माओबादी केन्द्रको निर्णय : सके सहमतिमा जाने नसके संसदीय प्रक्रिया अपनाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 11:37:46 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी केन्द्रले दलहरुबीच सहमति नजुटे संसदीय प्रक्रियाका माध्यमबाट अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै यस्तो निर्णय गरेको हो।

  बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव र स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो । बैठकले राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने र त्यो सम्भव नभए संसदीय प्रक्रियाका माध्यमद्धारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय गरिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved