परीक्षाफल प्रकाशित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 03:05:21 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन बिश्वबिद्यालयले व्यवस्थापन संकायतर्फको स्नातक बिबिएस तेस्रो बर्षको परीक्षाको परिक्षाफल प्रकाशित गरेको  छ । त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले २०७३ जेठमा लिएको चार वर्षे स्नातक बिबिएसको तेस्रो वर्षको परीक्षाफल मंगलबार प्रकाशित गरेको हो ।

जम्मा २८०१८ जना सहभागी परीक्षार्थीमध्ये ७६७० जना उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यलय बल्खुले जनाएको छ । नतिजा   edusanjal.com, educationsanar.com, र tu.ntc.net.np मा हेर्न सकिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved