साहित्यकार कमलमणि दीक्षितको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2016 | 07:53:55 AM मा प्रकाशित

laxmi  sunrise bank

साहित्यकार कमलमणि दीक्षितको बिहीबार बिहान निधन भएको छ । ८६ वर्षको उमेरमा आफ्नै निवास ललितपुरको पाटनढोकामा उहाँको निधन भएको हो ।

उहाँ वि.सं. १९८६ सालमा भदौ कुशे औंसीका दिन काठमाडौंको गौरीधारामा जन्मनुभएको थियो । उहाँ वरिष्ठ पत्रकार कुन्द र कनकमणि दीक्षितका पिता हुनुहुन्छ ।

मदन पुरस्कार गुठी तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक समेत रहेका दीक्षितका नेपाली भाषा, साहित्य तथा इतिहास सम्बन्धी पुस्तक प्रकाशित छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved