बानेश्वरमा सरकारी गाडी जलेर यसरी भयो खरानी (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2016 | 03:22:33 PM मा प्रकाशित

laxmi  sunrise bank

 नयाँ बानेश्वरमा एउटा सरकारी गाडीमा आगजनी भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो ।

गाडी पूर्ण रुपमा जलेको छ । गाडीमा कसले र किन आगो लगायो भन्ने खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार सरकारी विदाका दिन गाडी चलाएको भन्दै अज्ञात समुहले आगजनी गरेको हो ।

 अर्को एउटा गाडीमा पनि तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीमा तोडफोड भएको हो । त्यस गाडीको अगाडिको सिसा फुटेको छ ।

हेर्नुस भिडियो । 

तस्विर/भिडियो : दिपक बिष्ट 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved