नेपाली शान, नेपाली पहिचान, नेपाली टोपी अभियान (फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2017 | 11:12:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि जागरुक युवा अभियान नेपालले अन्तराष्ट्रिय टोपी दिवस मनाएको छ । अभियानले बिगत ३ बर्ष देखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन अन्तराष्ट्रिय टोपी दिवस मनाउदै आएको छ।

चौथो अन्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभात फेरी गरेको थियो भने त्यहाँबाट नयाँ बानेश्वर पुगेर कोण सभा गरेको थियो । कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता थियो। 

युवाहरु मात्र नभई युवतीहरु समेत नेपाली टोपीमा सजिएर सहभागी भएका थिए ।

हेर्नुस फोटो फिचर  ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved