काभ्रेमा बस दुर्घटना, सडकबाट खेतमा खस्यो बस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2017 | 01:14:36 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको साँगामा भएको बस दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् । काठमाडाैंबाट धुलिखेल जाँदै गरेकाे बा २ ख ११८८ नम्वरको यात्रुवस सागामा दुर्घटनामा परेको हाे ।

बस सडकबाट खेतमा खसेको छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको छ  । 

तस्वीर: दिपक धिताल

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved