चन्द्रागिरीमा हिँउ पर्यो (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2017 | 02:01:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय क्षेत्र चन्द्रागिरीमा हिँउ परेको छ । चन्द्रागिरीमा वर्षासंगै हिउँ परेको हो । त्यस क्षेत्रमा करिब १५ मिनेट हिउ परेको स्थानी सानु लामाले जानकारी दिए।

नयाँ बर्षको दिन चन्द्रागिरी पुगेका केहिले हिंउ परेको फोटो तथा भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । 

 तस्बिर : लाक्पा शेर्पा

हिउ परेपछि राजधानीसहित चित्लाङ्, टिस्टुङ्, बज्रबाराही, दामन र सिम्भंज्याङ् क्षेत्रमा अत्यधिक चिसो बढेको छ ।

यसैबीच शनिबारदेखि देशका बिभिन्न भागमा हल्का बर्षा भएको छ । माैसन पूर्वानुमान महाशाखाले आज उपत्यकासहित पूर्वी र पश्चिमी हल्का वर्षा हुने जनाएको छ ।

 

Snowfall at Chandragiri https://t.co/U5molILMKy — Sunil Nepal (@consfire) January 1, 2017

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved