दृष्टिबिहिनलाई ढाकाटोपी लगाएर सम्मान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2017 | 04:08:06 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप सदरमुकाम मन्थलीमा पनि  नेपाली टोपी दिवस मनाईएको छ । प्रभातफेरीमा जिल्लास्थित बिभिन्न राजनीतिक दल, उद्योगी ब्यबसायि, पत्रकारको सहभागिता थियो । अभियानकर्ताले आगामी बर्ष अझ भव्यरुपमा यो दिवस मनाउने बताएका छन । 

जागरुक युवा अभियान रामेछापले आयोजना गरेको कार्यक्रममा अधिबक्ता भम्क कँडेल, उद्योग बाणिज्य संघका माहासचिव जगन्नाथ दाहाल, नेपाली काङ्ग्रेस रामेछापका कार्यबहाक सभापति झप्पडराज भण्डारी, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ र नेपाल पत्रकार माहासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगायतको सहभागिता उपस्थिति रहेको थियो । 

दिवसका अबसरमा दृष्टिबिहिनलाई ढाकाटोपी लगाएर सम्मान गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved