सोमबार सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदै छ कारोबार ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 10:50:52 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आइतबार प्रति तोला ५२  हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ७ सय  ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 नेपाल सुनचाँदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार १  सय ८०  रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ८५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४७ रुपियाँ ५० पैसामा कारोबार भई रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved