सहमति खोज्न प्रमूख तीन दलको बैठक सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 12:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।


समसामयिक राजनीतिक विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आब्हान गरेको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा (एमाले) बाट केपी शर्मा ओली र बामदेव गौतम सहभागी छन्। 

बैठकमा बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयक र अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाउने बारेमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।  

यो पनि :  संसद बैठकमा संशोधन प्रस्ताव टेबुल गर्ने कार्यसूची, के छ सत्तापक्षी, बिपक्षी र सभामुखको तयारी  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved