प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 08:56:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रो फाईनान्स वित्तीय संस्थाबीच रेमिट्यान्स सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा प्रभु मनिका तर्फ बाट कम्पनीका महाप्रबन्धक रामेश्वर सापकोटाले र आरम्भ माइक्रोफाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु मनिबाट गरिएको रेमिट आरम्भ माइक्रो फाईनान्सको सबै शाखाबाट प्राप्त हुने छ। आरम्भ माइक्रो फाईनान्सले हाल देशभरका ११ जिल्लामा १६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ।    

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved