मध्यरातमा भूकम्पको धक्का, केन्द्रबिन्दु बाजुरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 05, 2017 | 03:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार मध्यरातमा भूकम्पको धक्का महशुस भएको छ  । बुधबार बिहान १२ बजेर २६ मिनेटमा बाजुरा केन्द्र भएर ४ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  । 

यस अघि कार्तिक २१ गते बझांग केन्द्र भएर ४ म्याग्नेच्युड कै  भूकम्प गएको थियो । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved