डेढ लाख घुस सहित ललितपुरका प्रमुख नापी अधिकृत अख्तियारको फन्दामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 12:47:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टिकाथली ललितपुरका प्रमुख नापी अधिकृत प्रेम चन्द झालाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

 
जग्गा हालसाविक गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस लिएको रकम डेढ लाख रुपैयासहित पक्राउ गरिएको हो । उनको बारेमा थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved