खानी खोला जलविद्युत कम्पनीको शेयर कारोबार खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 12:10:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा खानी खोला जलविद्युत कम्पनीको शेयर कारोबार खुला भएको छ । नेप्सेले कम्पनीको सिम्बल के के एच सि तोकेको छ भने कारोबारको लागि न्युनतम ९९ रुपैंया ४६ पैसा र अधिकतम दुई सय ९८ रुपैयाँ ३९ पैसा मूल्य तोकेको छ ।  

 कम्पनीको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर गत साता नेप्सेमा सुचिकृत भएको थियो ।  कम्पनीले गत जेठमा साधारणको लागि ९ लाख ३१ हजार ४ सय २९ कित्ता जारी गरेको थियो । 

कम्पनीको  साढे चार मेगावाटको टुंगुन ठोस्ने खोला आयोजना निमाणाधिन छ भने ललितपुरको खानीखोलाबाट २ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved