गोरखामा राप्रपाले 'पृथ्वीनारायण शाह' कै उपस्थितिमा मनायो पृथ्वी जयन्ती (फोटोफिचर) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 12, 2017 | 03:03:28 AM मा प्रकाशित

laxmi  sunrise bank

देश भर विभिन्न कार्यक्रम गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईदै छ ।पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा पनि २९५ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको छ । 

यस अवसरमा राप्रपा गोरखाले र्याली निकालेको थियो  ।  र्यालीले बजार परिक्रमा गरेर गोरखा संग्रहालयमा रहेको  पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेको थियो । 

र्यालीमा पृथ्वीनारायण शाह जस्तै व्यक्ति समेत थिए  । त्यहाँ स्थानीय ओम बहादुर श्रेष्ठ  पृथ्वीनारायण शाहको भेषमा उपस्थित भएका थिए  ।

हेर्नुस फोटो फिचर । 

 

तस्विर: मोहसिन अलि मियाँ

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved