धितोपत्र खरिद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 03:30:35 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका, २०७३ वमोजिम धितोपत्र निष्काशन हुँदाका 
वखत लगानीकर्ताबाट दरखास्त संकलन तथा तत्सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय
संस्थाले निर्देशिकाको दफा १६ को उपदफा (२) वमोजिम धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए
बापत लिने शुल्कको बारेमा दरखास्त संकलन शुरु गर्नुभन्दा अगाडि नै आफ्नो वेबसाईट वा राष्ट्रियस्तरको
दैनिक पत्रपत्रिकामार्फत सर्वसाधारणलाई जानकारी गराउनु पर्ने व्यवस्था भए वमोजिम बोर्डबाट अनुमति
प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई आफुले लिने सेवा शुल्क र सेवा प्रदान गर्ने शाखा कार्यालयको
नाम, ठेगाना, सम्पर्क अधिकृतको नाम, टेलिफोन नम्बर समेत प्रकाशन गर्न सूचित गरिन्छ । साथै सोको
जानकारी यस बोर्डलाई समेत गराउनु हुन अनुरोध छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved