भारतद्वारा सीमा क्षेत्रमा कडाई, चेकपोस्टमा बडी स्क्यानर देखि सिसिटिभी क्यामरासम्म

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 05:35:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आसन्न चुनावको लागि सुरक्षाको कारण देखाउदै भारतले सीमामा नेपालीहरुमाथि कडाई गर्न थालेको छ । उत्तर प्रदेश राज्यमा हुने चुनावको लागि भारतले सीमा जोडिएका स्थानबाट भारत तर्फ जानेहरुलाई कडाई गर्न थालेको हो । 

सुरक्षा एजेन्सीले नेपालबाट आउने हरेक व्यक्तिको पुरै जाँच गर्न, उनीहरुको बायो डाटा लिएर सीमा चेक पोस्टमा राख्न र निगरानी बढाउँन सीमा सुरक्षा बल एसएसबीलाई निर्देशन दिएको छ। 

साथै भारतले सीमामा निगरानीको लागि उच्चशक्तिको सीसीटीवी क्यामरा र चेकपोस्टमा बडी स्क्यानर पनि राख्ने भएको छ  ।

उत्तर प्रदेशमा अर्को महिना देखि बिधान सभा चुनाव हुदै छ। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved