एक सातापछि संसद बैठक आज बस्दै, यस्तो छ कार्यसूची 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2017 | 09:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवस्थापिका संसदको बैठक आज शुक्रबार बस्दैछ। एक हप्तापछि आज बैठक बस्न लागेको हो ।बैठक १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा पनि संविधान संशोधनबारे छलफलमा हुने छैन। संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा आज विकास समितिका तर्फबाट सभापति रवीन्द्र अधिकारीले समितिको अनुगमन एवं मूल्याङ्कन प्रतिबेदन संसदमा पेश गर्ने छन्  ।

त्यस्तै अर्थ मन्त्रीले  बोनस ऐन पाँचौं संशोधन विधेयक संसदमा पेश गर्ने छन्।

यस अघिको बैठकमा प्रतिपक्ष दलहरुको अवरोधबीच  संविधान संशोधन विधेयक पेश भएको थियो।  तर यसबारे दलहरु अझै निष्कर्षमा पुग्न सकेका छैनन  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved