डिप्रोक्स लघुबित्त विकास बैंकको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 26, 2017 | 12:27:28 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त विकास बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले  स्विकृत गरेको छ । राष्ट्र बैंकले  प्रस्ताव स्वीकृत गरेसंगे बैंकको आगामी साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि लाभांश बितरण हुने छ  । 

बैंकले लगानीकर्ताहरुका लागि ३५ प्रतिशत बोनस  र कर प्रयोजनको लागि १७.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved