अवैध रुपमा भन्सार छली लैजान लागेको सुनसहित दाहाल पक्राउ  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 10:39:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित प्रहरीले तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ । 

प्रहरीका अनुसार दाहालले विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरेका थिए । 

ती सुनका औँठी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सो सुनको बजारमूल्य करिब चार लाख ६८ हजार छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved