२४ घण्टासम्म नबिल बैंकको एटीएम तथा पिओएस सेवा अबरुद्द हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 11, 2017 | 07:10:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक लिमिटेडले आफ्नो एटीएम तथा पिओएस सेवा २४ घण्टाको लागि अबरुद्द हुने जनाएको छ  ।

बैंकले आफ्नो सेवा परिमार्जनका लागि कार्ड व्यवस्थापन प्रणालीलाई स्तरोन्नति गर्न लागेको हुनाले आइतबार बेलुका ९ बजे देखि सोमबार बेलुका ९ बजे सम्म २४ घण्टाका लागि आफ्नो एटीएम तथा पिओएस सेवा अबरुद्ध हुने जनाएको हो। 

 कार्ड बैंकले जारी गरेको सम्पूर्ण भिजा, एससीटी, मास्टरकार्डहरु अन्य बैंकहरुको नेटवर्कहरुमा समेत नचल्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved