नेपाल प्रहरीमा सर्वेन्द्र खनालले पाए नयाँ जिम्मेवारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 08:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी बरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले पाएका छन् ।

महानगरीय अपराध महाशाखाबाट केही दिन अघि मात्र प्रहरी प्रधान कार्यालयको सचिवालयमा सरुवा भएका खनाल प्रवक्तामा नियुक्त भएका हुन् । 

 प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरी सरुवा भएपछि प्रवक्ताको स्थान खाली थियो । अपराध महाशाखा प्रमुख हुँदा निकै चर्चा कमाएका खनालले निकै राम्रो काम गरेका चर्चा बटुलेका थिए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved