सदरमुकाम आउंदै गरेको जिप दुर्घटना, ५ को मृत्यु, आधा दर्जन घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 11:36:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भागेश्वोरबाट सदरमुकाम आउंदै गरेको जिप दुर्घटना भएको छ। डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ ठूलो खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको भएको जनाइएको छ।

से १ ज ८३३ नम्बरको जिप आइतबजारमा दुर्घटना हुँदा घाइते भएका ६ जना यात्रु मध्य ५ जनाको उपचार भईर्हएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। यद्यपी घटनाबारे विस्तृ विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   
 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved