हकप्रद निष्काशनको अनुमति माग्दै तिनाउ डेभलपमेन्ट बैंक धितोपत्र बोर्डमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 16, 2017 | 12:54:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको अनुमति माग्दै तिनाउ डेभलपमेन्ट बैंक धितोपत्र बोर्ड पुगेको छ । बैंकले ३५ प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग्दै आइतबार बोर्डमा निबेदन दिएको हो ।

बैंकले १०ः३.५ अनुपातमा ११ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६.०९ कित्ता  हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रिको लागि सिद्धार्थ क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक तोकिएको छ। 

तिनाउ विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण पेश गरेको थियो।  

यो पनि : तिनाउ विकास बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति , मुनाफामा १०२ प्रतिशतको बढोत्तरी

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved