सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 09:44:35 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको  चौथो दिन बुधबार सुनचाँदीको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मुल्यमा कारोबार  भई रहेको छ । 

त्यस्तै चांदी  स्थिर रहदै प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बुधबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ५ सय ८५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३  रुपैयाँ कायम गरेको छ।     

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved