बढ्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 10:21:37 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको  पाचौ दिन बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । बुधबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ६ सयमा कारोबार  भई रहेको छ । 

त्यस्तै चांदी  स्थिर रहदै प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भई रहेको छ।


नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बिहिबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ६  सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७  सय ३  रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved