रामेछाप केन्द्र भएर सोमबार बिहान भूकम्पको धक्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 08:38:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार बिहान भूकम्प धक्का महसुस भएको छ। राष्ट्रीय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको हो। 

रामेछाप केन्द्र बिन्दु भएर गएको भूकम्प नयाँ नभएर परकम्प भएको केन्द्रले जनाएको छ। यस अघि धादिङ केन्द्रबिन्दु बनाएर फागुन ७ मा ४ रेक्टर स्केलको परकम्प गएको थियो।     

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved