प्रधानमन्त्री दाहालको सम्बोधन अघि मोर्चाले गर्यो कठोर निर्णय 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 04:06:34 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संबिधान संसोधन बिना कुनै पनि निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। मंगलबार बसेको मोर्चाको बैठकले  संविधान संसोधन बिना कुनै पनि निर्वाचनमा सहभागी नहुने र चुनाब हुन पनि नदिने निर्णय गरेको छ। 

मोर्चाको बैठकले गरेको निर्णय बारे प्रधानमन्त्री पुष्प कमल दाहाललाई औपचारिक रुपमा जानकारी गराइने भएको छ। त्यस्तै मोर्चाको आज बसेको बैठकले संविधान संसोधनको पक्षमा दुई तिहाई पुर्याउन पहल गर्ने निर्णय समेत गरेको छ। 

प्रधानमन्त्री दाहालले निर्वाचन पछि संबिधान संसोधन गर्ने प्रस्ताबलाई मोर्चाका नेताहरुले ठाडै अस्विकार गर्दै पहिले संबिधान संसोधन र त्यसपछि निर्वाचन भन्ने निर्णय गरेको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved