मधेसी मोर्चालाई मनाउने सरकारी प्रयास फेरी पनि असफल, यस्तो छ मोर्चाको सर्त  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 06:04:33 AM मा प्रकाशित

laxmi  sunrise bank

मधेसी मोर्चालाई मनाउने सरकारी प्रयास फेरी पनि असफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सतारुढ दल र मोर्चाओ बैठक निष्कर्ष बिहिन बन्न पुगेको छ। 

मोर्चाले संविधान संसोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने पुरानै अडान दोहोर्याएपछी आज साँझ बालुवाटारमा बसेको बैठक निष्कर्ष बिहिन बन्न पुगेको हो। परिमार्जन सहितको संसोधन मोर्चाको पहिलो सर्त रहेको मोर्चाका नेताहरुले सरकारलाई जानकारी गराएका छन।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved