गृह जिल्लामा गोरु जोत्दै गरेका भेटिए निवर्तमान प्रहरी महानिरीक्षक राई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 09:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक दुर्जकुमार राईको हलो जोत्दै गरेको तस्वीर सार्वजनिक भएको छ । पत्रकार किशोर श्रेष्ठले फेसबुक मार्फत राईको फोटो सार्बजनिक गरेका हुन् ।

फोटोमा राई आफ्नै गृह जिल्लामा कालो हाफ पेन्ट र सेतो ज्याकेट लगाएर गोरु जोति रहेका देखिन्छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved