काठमाडौँका यी स्थानमा आज ६ घण्टासम्म बिद्युत आपूर्ति बन्द हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 09:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शनिबार उपत्यकाका विभिन्न स्थानमा ६ घण्टासम्म बिद्युत आपूर्ति बन्द हुने भएको छ  । चक्रपथ विस्तारको क्रममा चक्रपथ भित्रका विद्युतीय संरचना सार्नु पर्ने भएकाले   विद्युत आपर्ति बन्द हुने बिद्युत प्राधिकरणले जनाएको छ ।

 काठमाडौंको दुर्गानगर कोलोनी, कलंकी, लाम्पाटी, रविभवन, सोल्टीमोड, कालिमाटी, ताहाचल, छाउनी,  सितापाईला रिङरोड भित्र र किम्डोल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको हो  ।

 तोकिएको समयभन्दा अघि वा पछिसम्म पनि बिजुली नआउन सक्ने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved