को हुन रबिन्द्र मिश्रको साझा पार्टीका कान्छा सदस्य अब्दुस मियाँ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2017 | 06:03:39 AM मा प्रकाशित

laxmi  sunrise bank

रवीन्द्र मिश्रकाे साझा पार्टीकाे प्रारम्मिक समुहमा कान्छा सदस्यले सदस्यता लिएका छन। युवाहरुको ठुलो संजाल ‘युथ इनिसियटिभ’ बाट राजीनामा दिएर २३ बर्षीय अब्दुस मियाले साझा पार्टीको सदस्यता लिएका हुन्।

‘युथ इनिसियटिभ’को सभापतिबाट राजीनामा दिएर मियाँले साझा पार्टीको सदस्यता लिएको बारे मिश्रले सामाजिक सञ्जाल फेसबुकबाट पुष्टि गरेका हुन। 

मियाँ केही वर्षअघि टेलिभिजनमा प्रेरणादायी कार्यक्रम 'ओपन स्पेस' संचालन गर्थे। उनि अहिले एउटा आइटी कम्पनी र युवाहरुमाझ नेतृत्व क्षमता विकास गर्ने लिडरसिप कर्नरका संस्थापक तथा प्रमुख कार्यकारी पनि हुन। 
 

यो पनि:  लङ्गुर बुर्जाको खेलमा देश​

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved