नेपाल लाइफको 'रिफण्ड' ले शेयर बजारमा रौनक, ग्लोबल आईएमईको मात्रै ८ करोड कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2017 | 02:10:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ भने ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से २४.९३ अंकले बढेर १३५४.३४ को उचाईमा पुगेको छ । 

आज कारोबारमा आएका १४१ कम्पनीका ११ लाख ८५  हजार सेयर खरिद बिक्रिबाट ६१   करोड  बराबरको कारोबार भएको छ। जसमा ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा बढी कारोबार  भएको छ। 

नेपाल लाइफको एफपिओ नपरेको पैसा बिहिबारबाट फिर्ता आउने भए संगै लगानीकर्ताले विभिन्न माध्यमबाट पैसाको जोहो गरी शेयर खरिद बिक्रि गर्दा कारोबार रकम बढेको हो ।  

आज बढी कारोबार हुने कम्पनीहरु:

आजको कारोबारमा बढी कमाउने लगानीकर्ता:

आजको कारोबारमा गुमाउने लगानीकर्ता ​​:

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved