मन्त्रिपरिषद विस्तार हुदै, उपप्रधानमन्त्री थपिदै, सपथ पनि आजै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2017 | 01:58:27 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । उनले   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवम् स्थानीय विकासमन्त्री नियुक्त गर्न लागेका हुन्।  थापालाई आजै साँझ सपथ गराउने तयारी भइरहेको छ। 

 हाल स्थानीय विकासमन्त्री हितराज पाण्डे छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved