स्थानीय तह कार्यान्वयन भएसंगै तपाईको गाउँ कुन गाउँपालिका वा नगरपालिकामा पर्यो, हेर्नुहोस् (सुचिसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 02:52:34 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह कार्यान्वयन गर्ने सन्दर्भमा पुरानो संरचनाको गाविस र नगरपालिका खारेज भई (आज) शुक्रबारदेखि त्यसको स्थानमा गाउँपालिका र नगरपालिकाको नयाँ संरचना कार्यान्वयन भएको छ ।

स्थानीय तहको संरचना राजपत्रका प्रकाशित भएसँगै पुरानो संरचनाको गाविस र नगरपालिका खारेज  भएको छ। करिब ६ दशक देखि लामो स्थानीय निकायलाई खारेज गर्दै स्थानीय तहमा परिवर्तन गरिएको हो।   

स्थानीय तह पुनर्संरचना आयोगले दिएको ७१९ स्थानीय तहमा २५ वटा थप गर्दै सरकारले ७४४ वटा स्थानीय तह बनाएको हो। ७४४ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।  

गाउँपालिका र नगरपालिका कायमगर्ने गरि उक्त एकाईहरुको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण:

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved