यति कार्पेटको उद्योगमा भीषण आगलागी

रासस

रासस

Jun 18, 2017 | 05:44:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुरको सल्लाघारीस्थित ईट्टापाखे भन्ने ठाउँमा रहेको यति कार्पेटको उद्योगमा भीषण आगलागी भएको छ । दमकलले निभाउने प्रयास गरेतापनि आगो अझै  नियन्त्रणमा आएको छैन् । उद्योगमा राति ११ बजेबाट आगो लाग्न सुरु भएको हो । 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved