सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 09:02:42 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ । मंगलबार प्रति   ५९ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भई रहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५९  हजार  ५० मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ९०   रुपियाँमा कारोबार भई रहेको छ ।  मंगलबारको तुलनामा यो ५ रुपियाँले घटी हो  ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ८   सय ४०  तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ६  सय ८५  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६३    रुपियाँ ५० पैसा  रहेको छ ।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved