प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अजयमेरु गाउँपालिकामा माओवादी केन्द्रका उमेश ९भट्ट०,विकास विजयी भएका छन् । माओवादी केन्द्रका युवा नेता उमेश भट्ट ‘विकास’ सो गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।
यसअघि डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा एमालेका विपिन ओझा विजयी भएका थिए ।डडेलधुराको आलिताल गाउँपालिकामा कांग्रेसका बिरबहादुर गुरुङ अध्यक्षमा र ज्वाला बोगटी उपाध्यक्षमा विजयी भएका छन् ।