जन्ती बस दुर्घटना, एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 06:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बझाङको खप्तड छान्ना गाउँपालिकास्थित लामातोलामा जन्ती बोकेको बलेरो जीप दुर्घटना भएको छ । सोही गाउँपालिकाको नेटाकाटियाँबाट जन्ती बोकेर हिडेको से १ ज ७१८ नम्बरको बलेरो दुर्घटनामा ६५ बर्षिया बासुदेब जोशीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 


जीप दुर्घटनामा आफन्तको मृत्यु भएपछि बिवाहा स्थिगीत भएको दुलाहा बलराम जोशीले जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved