तारा एयरको विमान दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 10:42:40 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापमा तारा एयरको विमान दुर्घटना भएको छ । लुक्लाबाट रामेछाप आएको तारा एयरको नाइन एन८८८ कल साइन भएको अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो  । 

ल्यान्डिग गियर फेल भएर विमान दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि रनवे बन्द भएको छ। विमान नहटेसम्म विमानस्थल सुचारु गर्न नसकिने विमानस्थलले जनाएको छ ।  

दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved