बिहानै काठमाडौँमा भूकम्पको कडा धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 06:39:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । बिहान ६ बजेर २९ मिनेटमा धक्का महशुस भएको हो । भूकम्पको धक्का काठमाडौँ लगायतका आसपासका जिल्लामा पनि महशुस भएको छ । 

भूकम्पले करिब ३० सेकेण्ड हल्लाएको थियो । त्यसपछि ६:४० मा पुन अर्को धक्का महशुस भएको छ  

भूकम्पको केन्द्रबिन्दु र तिब्रताको जानकारी आउँन बाँकी छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved