एका बिहानै बस दुर्घटना, ६ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 07:24:05 AM मा प्रकाशित

laxmi  sunrise bank

डडेलधुरामा बुधबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि छुटेको यात्रुबाहक बस भीमदत्त राजमार्ग अन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क भन्ने स्थानमा बिहान करिब ५ बजे दुर्घटनाग्रस्त भएको हो । ६ जनाको घटना स्थल मै मृत्यु भएको हो  । दुघटनामा थप २० जना घाइते भएका छन्  

 अहिले घटनास्थलमा प्रहरी र स्थानीयहरुले उद्दार कार्य जारि राखेका छन् । दुर्घटनाको कारण र बसमा कति यात्रु थिए भन्ने बारे खुल्न सकेको छैन 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved